काठमाडाैं – नयाँ म्यूजिक भिडियाे ‘मैना’ सार्वजनिक भएको छ । याे गीतमा कालीप्रसादकै शब्द तथा संगीत भरेका छन् । साथै गायक कालीप्रसाद बाँस्कोटा र गायिका अस्मिता अधिकारीको स्वरमा रहेकाे छ । डान्सिङ फ्लेभरमा बनेको गीतको भिडियोमा विज्ञान र गरिमा शर्मा फिचर्ड छन् । भिडियोको निर्देशन वसन्त अधिकारीले गरेका हुन् ।