एकैदिन ६ जना काेराेना संक्रमित थपिए

21

काठमाडौं ।  पछिल्लो २४ घन्टामा देशभरि जम्मा ६ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस समयमा गरिएको ९९० सय जनाको परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको हो।

आज ३० जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर जम्मा ३४५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

हाल नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९८ प्रतिशतभन्दा बढी रहेको छ भने ९९ प्रतिशत जनसंख्याले कोरोनाविरुद्धको खोप लगाईसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here