breaking news अन्नपूर्ण स्क्वायर होटलको शिलान्यास November 18, 2024 33 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । काठमाडौंको दरबारमार्गका बन्ने अन्नपूर्ण स्क्वायर होटलको शिलान्यास गरिएको छ । होटल संचलानका लागि डेढ महिना अघि नै भारतीय होटल व्यवस्थापन कम्पनी आइटीसी वेलकमसँग सम्झौता भइसकेको छ । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook