धादिङबेसीतर्फ आउँदै ट्रक दुर्घटनामा परी बीस घाइते, चारको अवस्था गम्भीर

धादिङ  । धादिङको नीलकण्ठ नगरपालिका ८ बगैँचामा सोमबार बिहान आइसर ट्रक दुर्घटना हुँदा बीस जना घाइते भएका छन् । ज्वालामुखी गाउँपालिकाको खरीबाट धादिङबेसीतर्फ आउँदै गरेको बा ३ ख ५६२३ नम्बरको आइसर ट्रक अनियन्त्रित भई...

सवारी दुर्घटनाबाट उपत्यकामा छ महिनाभित्र ८८ जनाको मृत्यु

काठमाडौं । गत पुस २८ गते काठमाडौंको चन्द्रागिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतो पहरानजिक कार दुर्घटना हुँदा एकै परिवारका पाँच जनाले ज्यान गुमाए । प्रदेश ३–०१–२३ च ६९८५ नम्बरको कार दुर्घटना हुँदा काठमाडौँको लाजिम्पाट...

सडक दुर्घटनामा निधन

कैलाली । सडक दुर्घटनामा घाइते भएका कैलालीको गोदावरी नगरपालिका – ३ तेघरीका  शेरबहादुर पुन मगरको मृत्यु भएको छ । उहाँको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी...

आगलागीबाट निवर्तमान वडाध्यक्षको मृत्यु

कास्की । कास्कीको मादी गाउँपालिका–१ सिक्लेसका सुरजकुमार गुरुङको आफ्नै घरमा आगलागी हुँदा जलेर मृत्यु भएको छ । आगलागीका कारण निर्वतमान वडाध्यक्ष गुरुङको मृत्यु भएको सोही वडाका वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए । उनका अनुसार आइतबार...

गुल्मीमा जिप दुर्घटना, १ को मृत्यु, ४ घाइते

गुल्मी– शुक्रबार साँझ गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । गुल्मीदरबार गाउँपालिका गौडाकोटमा रिडीदेखि तम्घास आउँदै गरेको लु २ च ५४७५ नं को जिप दुर्घटना भएको...

ट्रकको ठक्करबाट गम्भीर  घाइते भएकी महिलाको मृत्यु

जानुका अर्याल र गोविन्दप्रसाद अधिकारी। तस्बिर: सामाजिक सञ्जाल। चन्द्रागिरि। चन्द्रागिरि नगरपालिका वडा नं. ७ थानकोट चेकपोष्टमा गत शनिबार दिउँसो अन्दाजी ३:३० बजे ट्रकको ठक्करबाट गम्भीर  घाइते भएकी मोटरसाइक सवार महिलाको मृत्यु भएको छ । सोही दिन...

भारतमा जिप दुर्घटना हुँदा ७ नेपालीको मृत्यु

काठमाडौं। भारतको उत्तराखण्डस्थित नैनिताल जिल्लामा गाडी दुर्घटना हुँदा ७ जना नेपालीसहित ८ जनाको मृत्यु भएको छ। सोमबार राति नैनितालको बेतालघाट नजिकै गाडी सडकबाट १५० मिटर तल खसेको हो। दुर्घटना भएको खबर प्राप्त भएपछि स्टेट डिजास्टर रेस्पोन्स...

देउसी भैलो खेल्न हिँडेका समुहको ट्याक्टर दुर्घटना

गुल्मी / गएराती गुल्मीमा दुर्घटनामा १५ जना घाइते भएका छन् भने ४ जना गम्भीर घाइते भएका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ६ मदनभण्डारी राजमार्गमा बुल्मबाट चौरासी तर्फ जाँदै गरेको लु ३ त...

दार्चुला सडकखण्डमा गए राति ट्रक दुर्घटनामा हुँदा तीन जनाको मृत्यु

महाकाली राजमार्गअन्तर्गत गोकुलेश्वर–दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा गए राति ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीका २४ वर्षीय शेरसिंह कार्की रहेका प्रहरी नायब उपरीक्षक पदमबहादुर...

सवारी दुर्घटनामा परेर एक महिलाको मृत्यु

  दमक । झापाको दमकमा भएको सवारी दुर्घटनामा परेर बिहीबार साँझ एक महिलाको मृत्यु भएको छ । एक जना घाइते बन्नु भएको छ । दमक नगरपालिकाका कार्यपालिका सदस्य लोकबहादुर धिमालकी श्रीमती ६४ वर्षीया हिरादेवी धिमालको मोटरसाइकलबाट...

RECENT POSTS

HOT NEWS