सवारी दुर्घटनामा परी मृत्यु

काठमाडौं -  मोरङकाे बिराटनगर महानगरपालिका-१४ स्थित जतुवा खोला छेउँमा को.२ त २७३४ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा ट्याक्टरका सहचालक सोही ठाउँ बस्ने २५ वर्षीय कामेश्वर कामतको घटनास्थलमै मृत्यु भएको छ ।...

सुर्यबिनायक चोकमा बसको ठक्करबाट एक बृद्धाको मृत्यु

काठमाडौं । भक्तपुरको सुर्यबिनायक चोकमा आज बिहान बसको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा भक्तपुर नगरपालिका १ की ७२ वर्षीया दिलमाया श्रेष्ठ रहेकी छिन्। गम्भीर घाइते भएकी उनको उपचारका क्रममा डा ईवामुरा अस्पताल सल्लाघारीमा...

काभ्रेपलाञ्चोकको चौरीदेउरालीमा यात्रुबाहक बस दुर्घटना हुँदा १२ जना घाइते

काठमाडौं । काठमाडौंका लागि  रामेछापबाट छुटेको एक यात्रुबाहक बस काभ्रेपलाञ्चोकको चौरीदेउरालीमा दुर्घटनामा परेको छ। दुर्घटनामा १२ जना घाइते भएकोमा दुई जनालाई थप उपचारका लागि धुलिखेल लगिएको प्रहरीले जानकारी दिएको छ। अन्यको अवस्था सामान्य रहेको छ। प्रहरीका अनुसार...

जिपको ठक्करबाट एकजनाको मृत्यु

काठमाडौं । ललितपुरको बालकुमारी खरीबोटमा आज बिहान जिपको ठक्करबाट एकजनाको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक चितवन घर भई ललितपुरको झम्सिखेल बस्ने २३ वर्षीया रेखा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते...

ट्रकको ठक्करबाट नेकपा एस पार्टीका नेताको मृत्यु

सप्तरी ।सप्तरीमा ट्रकको ठक्करबाट नेकपा (एकिकृत समाजवादी)का नेताको मृत्यु भएको छ । ठक्करबाट एकिकृत समाजवादीका नेता राम नारायण चौधरीको मृत्यु भएको हो । सोमबार राती सप्तरीको खडक नगरपालिका वडा न. ५ स्थित खरचुहिया सडक खण्डमा...

मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गयाे

काठमाडाैं ।  काठमाडाैंको कोटेश्वरमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । गएराति सवा ११ बजे प्रदेश ३–०२०२६ प १८२४ नम्बरको मोटरसाइकल टिपरमा ठोक्किँदा मोरङ घर भइ भक्तपुरको सल्लाघारी बस्ने २६ वर्षका अनन्त लिम्बुको...

दाङको देउखुरीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २३ जना घाइते

दाङ । दाङको देउखुरीमा शुक्रबार बिहान दुईवटा बस ठोक्किदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । मृत्यु हुनेमा रोल्पा रुन्टीगढी–९ कि २४ वर्षीया शोभा परियार रहेकी छन् । दुर्घटनामा उनका...

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गयाे

काठमाडाैं ।  काठमाडाैंमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएको छ। गएराति साढे ११ बजे काठमाण्डौको जडीबुटीमा बाग्मती प्रदेश ०२ ०२२ प २६८४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-४ का ३५ वर्षका...

घाँटी काटिएको शव फेला

काठमाडौं/ बाराको सिम्रौनगढ नगरपालिका–७ झवानी टोलमा घाँटी काटिएको अवस्थामा एक वृद्धको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक खगेन्द्र धमलाका अनुसार ६० वर्षीय परीक्षण महरा चमार आफ्नै घरमा मृत अवस्थामा फेला...

धादिङमा जीप पल्टिदा ५ जनाको मृत्यु

काठमाडौं– धादिङको गल्छी गाउँपालिका–६ बाँझगाउँमा बोलेरो जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । गल्छी गाउँपालिका–५ को सिरुवारीबाट बैरेनी गइरहेको बा १८ च ९४०८ नम्बरको तरकारी बोकेको जीप कच्ची सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको...

RECENT POSTS

HOT NEWS