आन्ध्र महासागरको पानीभित्रै विवाह

अमेरिकामा एक जोडीले आन्ध्र महासागरभित्र विवाह गरेका छन् । उक्त जोडीले हालै फ्लोरिडास्थित फोर्ट लोडरडेल तटीय क्षेत्रबाट आन्ध्र महासागरमा प्रवेश गरी पानीभित्रै विवाह गरे ।   १५ मिनेटसम्म चलेको उक्त विवाह समारोहमा बेहुला बेहुलीसागै २० जना...

चिहानबाट लास झिकेर नयाा पहिरन !

इण्डोनेसियाको दक्षिण सुलावेशीमा रहेको तोराजा गाउाका आदिवासी समुदायमा एउटा अचम्म र डरलाग्दो संस्कार रहेको छ । सो आदिवासी समुदायको संस्कृति हो– चिहान खोतलेर लासलाई बाहिर निकाल्नु, पानीले नुहाइ धुवाइ गरिदिनु र मज्जाले राम्रा–राम्रा पहिरन...

एयरलाइन्सभित्र विकिनी नृत्य !

यदि तपाईं प्लेनभित्र हुनुहुन्छ र तपाईंलाई ‘हट डान्स’ हेर्नु छ भने सम्भव होला त ? नेपालमा यो कुरा सम्भव नहोला तर भियतनामको एक एयरलाइन्स कम्पनीले यस्तो सुविधा दिइरहेको छ । भियतनामको निजी क्षेत्रको एयरलाइन्स...

हराएको सााढे भेट्टाउनेलाई ८० हजार पुरस्कार !

भारतका एक व्यक्तिले आफ्नो हराएको एक सााढे भेट्टाउनेलाई करिब लाखको रकम पुरस्कार घोषणा गरेका छन् । भारतको वाराणसीका एक किसानले आफ्नो हराएको सााढे भेट्टाएर बुझाउनेलाई ५० हजार भारु पुरस्कार दिने घोषणा गरेका छन् । उनले...

सबैभन्दा लामो कपाल

अमेरिकाको फ्लोरिडा निवासी ५० वर्षीया आशा मन्डेलाको कपाल देख्दा जोकोहीलाई पनि अचम्म लाग्छ । किनकि उनको कपालको लम्बाइ ५५ फिट लामो छ जब कि उनको तौल भने २० किलो छ । उनको कपाल यति घना...

यस्तो बजार जहाा महिला मात्र व्यापारी

भारतमा यस्तो बजार छ जहााका व्यापारी केवल महिला मात्र छन् । त्यहाा कुनै पनि पुरुषलाई व्यापार गर्नका लागि अनुमति दिइएको छैन । भारतको मणिपुरमा रहेको सो बजारमा झण्डै ४ हजार पसल छन् र ती...

विवाह गर्न नमानेको भन्दै महिलाविरुद्ध प्रदर्शन

टर्कीको एक गाउाका पुरुषहरूले त्यहााका महिलाहरूले आफूहरूसाग विवाह गर्न नमानेको भन्दै विरोध प्रदर्शन गरेका छन् । टर्कीको उज्मुला गाउाका एकल पुरुषहरूले आफूहरूको विवाह प्रस्ताव लगातार रूपमा महिलाहरू अस्वीकार गरेको आरोप लगाएका छन् । स्थानीय सञ्चारमाध्यमका...

एकैपटक पााच छोरी जन्मिए

भारतको छत्तीसगढको सरगुजा जिल्ला अस्पतालमा एक महिलाले एकै पटक पााचवटा सन्तान जन्माएकी छन् । महिला र सबै बच्चाको स्वास्थ्य अवस्था ठीक रहेको अस्पतालले जनाएको छ । महिला स्थानीय बिनकारा गाउा निवासी हुन् । २३ वर्षीय...

गाई र साढेबीच भव्य विवाह

भारतमा एक व्यक्तिले आफ्नो घरपालुवा जनावर गाईको भव्य विवाह गरेका छन् । भारतको गुजरातको एउटा गाउामा गाई र साढेको विवाह धूमधामसाग गराइयो । त्यति मात्र होइन, यी दुई जनावरलाई जीवनभरका लागि बन्धनमा बााधियो ।...

श्रीमान्लाई जिस्क्याउादा सम्बन्धविच्छेद !

सामान्यतया श्रीमान्श्रीमतीबीच हसीमजाक र एकअर्कालाई जिस्क्याउने कुरा सामान्य हुन्छ । तर भारतमा आफ्नै श्रीमान्लाई जिस्क्याएको निहुाबाट अदालतले सम्बन्धविच्छेद गर्नसक्ने आधार बनाएर फैसला सुनाएको छ । दिल्ली उच्च अदालतले सन् २०१२ को तल्लो अदालतबाट श्रीमान्लाई गाली...

RECENT POSTS

HOT NEWS