फलफुल बितरण कार्यक्रम सम्पन्न

प्रेस चाैतारी नेपालको २६ अाै स्थापना दिवसको अबसरमा राैतहट शाखाद्वारा आयाेजित अन्तरक्रियातथा फलफुल बितरण कार्यक्रम सम्पन्न भएकाे छ ।राैतहट काे गाैर स्थित सियाप्यालेसमा साे कार्यक्रम अाज एक कार्यक्रम बिच सम्पन्न भएकाे छ ।अाज पर्न...

एनआरएनए अभियानलाई सशक्त बनाउँदै आरके शर्मा

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष आरके शर्माले अभियानलाई सशक्त बनाएर लैजाने भएका छन् । ११ औँ महाधिवेशनमा बद्री केसी पक्षले धाँधली गरेपछि आफूलाई आधिकारिक अध्यक्षको रूपमा अघि सारेका शर्माले कार्य विभाजनमार्फत संस्थालाई...

कार्यविधि विपरीत करारमा कर्मचारी राखेको पाइयाे

काठमाडौं । वीर अस्पतालले कार्यविधि विपरीत करारमा कर्मचारी राखेको पाइएको छ । यसरी राखिएका १३ जना कर्मचारीमध्ये १० जना स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको गृहजिल्ला सिन्धुपाल्चोकका छन् । वीर अस्पताल प्रशासनले १० कात्तिकमा सातौं तहको...

सीतादेवी थापासहित तीन जना महिलालाई दोषी ठहर

घोराही । आपराधिक लाभको मुद्दामा सीतादेवी थापासहित तीन जना महिलालाई दोषी ठहर गरिएको छ । जिल्ला अदालत दाङले ‘हनी ट्रयाप’ मुद्दामा तीन जना महिलालाई दोषी ठहर गर्दै डेढ वर्ष कैद फैसला गरेको हो । न्यायाधीश जगतबहादुर पौडेलको...

पैसा कमाउने सरल उपाय !

काठमाडौं । संसारमा हरेक मान्छेको ध्यान एउटै हुन्छ पैसा कसरी कमाउने ? कसरी धनी हुने र सुख समपन्न बन्न । धेरैले सपनामा पनि पैसा कसरी कमाउने भनेर सोचिरहेका हुन्छन् । पैसाकै लागि मान्छेले कडाभन्दा...

ट्राफिक लाइट मर्मतपछि पुनः सन्चालनमा

काठमाडौं । बबरमहलमा राखिएको ट्राफिक लाइट मर्मतपछि पुनः सन्चालनमा आएको छ । ‘पेलिकन क्रसिङ’ भनिने यो ट्राफिक लाइट सञ्चालनमा आएको एक महिना नपुग्दै बिग्रिएको थियो । प्राविधिकहरुले ट्राफिक लाइट मर्मत गरेर सन्चालनमा ल्याइसकेको काठमाडौं उपत्यका...

एनआरएनए निर्वाचनमा धाँधली भएको अनुगमन समितिको ठहर, यस्ता छन् धाँधलीका प्रमाणहरु (प्रतिवेदन सहित)

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनमा भएको अनलाइन निर्वाचन र मतदानको अनुगमन गर्न गठित निर्वाचन अनुगमन समितिले निर्वाचनका क्रममा योजनाबद्ध रुपमा धाँधली गरिएको ठहर  गरेको छ । असोज ३० देखि कात्तिक...

राष्ट्रपति पौडेलले गरे पलाञ्चोक भगवतीको दर्शन

काभ्रे  ।राष्ट्रपति रामचन्द्र पौडेलले महाअष्टमीको शुभ अवसरमा पलान्चोक भगवतीको दर्शन तथा पूजा अर्चना गर्नुभएको छ । राष्ट्रपति पौडेलसँग प्रथम महिला सविता पौडेल पनि पूजा अर्चनामा सहभागी हुनुहुन्थ्यो । राष्ट्रपति पौडेल पलान्चोक भगवती मन्दिरमा दर्शन गर्न...

१९औँ एसियाली खेलकुदमा ऐतिहासिक रजतपदक जितेकी करातेकी एरिका गुरुङलाई सम्मान

काठमाडौं । नेपाल सोतोकान कराते महासंघका अध्यक्ष निवासगोपाल वैद्यले १९औँ एसियाली खेलकुदमा ऐतिहासिक रजतपदक जितेकी करातेकी एरिका गुरुङलाई सोमबार दुई लाख नगदसहित सम्मान गरेका छन् । चीनको हाङझाउमा भएको १९औँ एसियाली खेलकुदमा कराते टोलीका व्यवस्थापक समेत रहेका...

‘नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि, २०८०’ मस्यौदा तयार

काठमाडौं,। निर्वाचन आयोगले विदेशमा रहेका ‘नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि, २०८०’ मस्यौदा तयार भएको हुँदा यसमा सुझाव पठाउन अनुरोध गरेको छ । आयोगका सहसचिव एवम् प्रवक्ता शालिगम शर्मा पौडेलका अनुसार विदेशमा रही मतदाता...

RECENT POSTS

HOT NEWS