विप्लव नेकपाका नेता कार्की भन्छन्- वार्ताको विकल्प छैन

काठमाडौं– विप्लव नेतृत्वको (नेकपा)का नेता मोहन कार्की (जीवन्त)ले सरकारसँग वार्ता गर्नुको विकल्प नभएको जनाएका छन् । उनले द्वन्द्वमा जाँदा कसैलाई फाइदा नपुग्ने जनाएका छन् । महानगरीय प्रहरी परिसर टेकुमा सञ्चारकर्मीसँग कुरा गर्दै पोलिटव्युरो सदस्य कार्कीले...

सिंहदरबार संसद सचिवालय परिसरमा राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय स्थापना

काठमाडौं / सिंहदरबारस्थित संसद सचिवालय परिसरमा राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गरिएको छ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सोमबार एक कार्यक्रमका बीच सो परिसरमा स्थापना गरिएको राष्ट्रिय वाणिज्य बैंक, शाखा कार्यालयको उद्घाटन गरेका...

युक्रेनमा हास्यकलाकार नै चुनिए नयाँ राष्ट्रपति

युक्रेन- युक्रेनका हास्यकलाकार भोलोडिमियर जेलेन्सकी राष्ट्रपतीय चुनावमा विजय भएका छन् । उनी भारी मतसहित विजयी भएको एक्जिट पोल भनिने सर्वेक्षणले जनाएको छ । एक्जिट पोलका अनुसार उनले ७० प्रतिशतभन्दा बढी मत पाएका छन् । तीन...

नयाँ शक्ति र फोरमको एकता सभामा दमननाथ ढुंगाना

काठमाडौं- डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालको एकता सभामा कांग्रेस नेता दमननाथ ढुंगाना पुगेका छन् । पूर्वसभामुखसमेत रहेका ढुंगाना कांग्रेसबाट प्रतिनिधिसभामा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २...

‘राजदूतले जनतासँग गफगाफ गर्न मिल्दैन’ -परराष्ट्र

काठमाडौं /  अमेरिकी राजदूत र्‍यान्डी बेरीले सुरु गर्न लागेको नेपाली समाजसँग प्रत्यक्ष संवादप्रति परराष्ट्र मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । बेरीले आफ्नो दूतावासको सामाजिक सञ्जालमा जोडिएका ४० लाख फलोअरसँग प्रत्यक्ष भेटघाट गर्न असम्भव भएकाले उनीहरूका जिज्ञासा...

दाङमा भेटिए शरीरैभरी भुत्लै भुत्ला भएका बालक , बोक्सोको आरोप लाग्दा धुरुक्कै रोए (फोटो...

बिष्णुकुमार देवकोटा दाङ/ दाङमा शरीरैभरी भैसीको रौं जस्तो भुत्लै भुत्लाले आधा आँङ ढाकिएका ८ बर्षिय बालक भेटिएका छन् । दाङको घोराही उपमहानगरपालिका वडा नं ८ बेलुवा गाँऊमा पिता दिलबहादुर रावत र आमा शिला रावतको कान्छो...

काम नगर्ने ठेकेदार कम्पनी १८४८, कालो सूचीमा ५८ मात्र

काठमाडौं । राजनीतिक पहुँच र कर्मचारीसँगको मिलेमतोमा वर्षौँसम्म काम नगर्ने ठेकेदार कम्पनीको संख्या सयौं भए पनि कालो सूचीमा पाँचदर्जनलाई मात्र राखिएको छ । कानुनअनुसार समयमा काम नगर्ने ठेकेदार कम्पनी सप्लायर्सलाई कालो सूचीमा राख्ने जिम्मेवारी...

प्रहरी महानिरीक्षक खनाल इन्टरपोलको ८८औं महासभामा सहभागी हुन चिली प्रस्थान

काठमाडौं / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल चिलीको सान्टियागोमा २०७६ असोज २८ देखि कात्तिक १ गतेसम्म संचालन हुने इन्टरपोलको ८८औं महासभामा सहभागी हुन आइतबार राति त्यसतर्फ प्रस्थान गर्नुभएको छ । NCB नेपालका प्रमुख समेत रहनुभएका प्रहरी...

होसियार ! स्मार्ट फोनको बढी प्रयोगले शरीरका अंगहरु दुख्न सक्छ ?

स्मार्टफोन मानव जीवनको एक महत्वपूर्ण अंगको रुपमा स्थापित भएको छ । यसलाई छुट्याएर हेर्ने हो भने धेरै काम असम्भव नै बनेको छ दैनिक जीवन तर, स्मार्टफोनको प्रयोग दैनिक जीवन कति पटक गर्ने ? यो...

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्या नयाँ सरकार गठनको तयारीमा

एजेन्सी इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिणपन्थी दलहरुसँग मिलेर नयाँ सरकार गठन तिब्र बनाएको छ । गत मङ्गलबार सम्पन्न संसद (नेसेट) को चुनावमा नेतान्याहुको लिकुड पार्टी सबैभन्दा बढी स्थान...

RECENT POSTS

HOT NEWS