बहुगुणी तुलसीका फाइदै फाइदा 

आयुर्वेदमा निकै नै उपयोगी मानिने तुलसीलाई बहुगुणी जडीबुटीका रुपमा पनि चिनिन्छ । तुलसीमा रहेको कैयाौ औषधीय गुणका कारण यसको प्रयोग विभिन्न रोगबाट मुक्त हुन गरिन्छ । हृदय रोग होस् या चिसोबाट लाग्ने रुघाखोकी, तुलसीको...

नर्भिक हस्पिटल २५औं वर्षमा

काठमाडौं÷ नर्भिक हस्पिटलले आफ्नो २४औं वार्षिकोत्सवको अवसर पारेर विविध कार्यक्रमहरुको आयोजना गरेको छ । यस अवसरमा हस्पिटलले वार्षिकोत्सवको अवसरमा साइकल ¥यालीको आयोजना गरेको छ । नेपाल साइक्लिङ एसोसिएसनसँगको सहकार्यमा साइकल ¥याली गरिएको थियो । ¥याली...

बृहत रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं र नवनारी मिडिया प्रा। लि, लायन्स क्लब ओसिड र नेपाल आदिवासी जनजाती पत्रकार महासंघ काठमाडौं शाखाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शान्ति बाटिकास्थित रत्नपार्कमा भएको उक्त रक्तदान कार्यक्रममा करिब ६५...

खानपानमा बढी प्रयोग हुने ज्वानोको फाइदा

ज्वनोलाई हामी खानपानमा बढी प्रयोग गर्ने गर्छौं। स्वास्थ्य सम्बन्धी ज्वनोका अनेक चमत्कारिक औषधीय गुणहरु छन्। ज्वनो एक फाइदाजनक र गुणकारी मसला हो।  ज्वनोमा क्याल्सियम, पोटासियम, फस्फोरस, आयोडिन र क्यारोटिन नामक तत्व पाइ न्छ। जुन...

यसरी घरमै बनाउनुहोस् आफ्ना बालबालिकाका लागि पौष्टिक ‘लिटो’

 काठमाडौं / शिशु जन्मिएको ६ महिनापछि आमाको दुधबाहेक अन्य पौष्टिक तत्व भएका पोषिला ठोस आहार पनि खुवाउनु पर्छ । ६ महिनादेखि २ वर्षसम्मका बालबालिकाका लागि पोसिलो खाद्यपदार्थ लिटो वा जाउलो हो । बालबालिकालाई खुवाउने लिटो...

कलेजो सफा पार्ने ११ खानेकुरा :

कलेजो हाम्रो शरीरको सबैभन्दा ठूलो अंग हो। यो लगभग एक– साढे एक केजीको हुन्छ। कलेजोले हाम्रो शरीरमा आवश्यक पर्ने प्रोटिन र आल्मुनियम जस्ता थुप्रै तत्वहरु बनाउँछ। यसका काम अनेकौं हुन्छन्। अंगुर– अंगुरमा भिटामिन सि र...

के कारणले दुख्छ ढाड ?

दिनभरिको भागदौड तथा धेरै पटक उठबस गर्नाले पनि वयस्कलाई धेरै ढाड दुख्ने गर्दछ । त्यस्तै एकै ठाउँमा बसेर लामो समयसम्म कम्प्युटरको प्रयोग, कम्प्युटरमा बस्दा सही तरिकाले नबस्नु, पटक पटक दायाँ बाँया घुम्ने, निहुरिने, सामान...

आज रेडक्रस दिवस आम नेपाली जनहरुमा शुभकामना ः ‘सबै ठाउँमा, सबैका लागि’

काठमाडौँ, सबै ठाउँमा, सबैका लागि, भन्ने मूल नाराका साथ आज देशभर रेडक्रस दिवस मनाईदैछ । नेपालमा विसं २०२० साल भदौ १९ गते नेपाल रेडक्रस सोसाइटीको स्थापना भएको हो । स्थापनाको उपलक्ष्यमा मानवीय सेवार्थ खटिने स्वयंसेवकको सम्मान,...

निउरो खाँदा दाजुबहिनीको मृत्यु, आमा गम्भीर

अछाम / रामारोशन गाउँपालिकामा जंगली निउरो खाँदा दाजुबहिनीको मृत्यु भएको छ। वडा नम्बर ५ तल्लोपाटनका ५ वर्षिया मनिषा बोहरा र ११ वर्षीया रमेश बोहराको जंगली निउरोको तरकारी खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका...

हानिकारक घिउकुमारी !

घिउकुमारी, स्वास्थ्य र सौन्दर्य दुबैको लागि अति उपयोगी बनस्पती । चाहे पेट होस् वा अनुहारको दाग सफा गर्न नै घिउकुमारी उपयोगी मानिन्छ । त्यसो त कतिपय रोगमा समेत यसले औषधीको काम गर्छ । हामीले...

RECENT POSTS

HOT NEWS