मूल्यवृद्धि फिर्ताकाे माग गर्दै प्रदर्शन

काठमाडाैं ।  पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि भएपछि ठाउँठाउँमा यसको विरोध सुरु भएको छ । विराटनगर, रुपन्देही लगायतका ठाउँमा विरोध प्रदर्शन भएको छ ।  मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै बुटवलमा एमाले निकट अनेरास्ववियुले प्रदर्शन...

प्रहरीका ३७ जना डिएसपी एसपीमा बढुवा

काठमाडौं । सशस्त्र प्रहरी बलका ३७ जना डिएसपी एसपीमा बढुवाका लागि सिफारिसमा परेका छन् । बढुवा समितिले यही असार ५ गते गरेको निर्णय अनुसार बढुवा सिफारिसमा परेकाहरुको नामावली सशस्त्र प्रहरी बलले सार्वजनिक गरेको छ...

एनएमबि बैंकले मुद्दतीमा डबल प्रतिफलको योजना ल्यायो

काठमाडौं । एनएमबि बैंकले आफ्ना व्यक्तिगत ग्राहकहरुको लागि आकर्षक मुद्दती योजना ‘एनएमबि डबल मुद्दती’ र ‘एनएमबि जन्मभूमि डबल मुद्दती’ सार्वजनिक गरेको छ । एनएमबि डबल मुद्दती योजना अन्तर्गत ग्राहकले न्यूनतम मौज्दात ५०,००० वा सो भन्दा...

नेपाली राष्ट्रिय महिला टिमकाे वरीयता सुधार

नेपालको फिफा महिला वरीयतामा सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाली राष्ट्रिय महिला टिमले एक स्थान सुधार गरेको हो । नयाँ वरीयतामा नेपाल १०१ औं स्थानमा रहेको छ...

जुवातास खेलिरहेको अवस्थामा पक्राउ

लमजुङ । वेसिशहर नगरपालिका-७ स्थित रमेश गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा दोर्दी गाउँपालिका-८ बस्ने ३२ वर्षीय कर्ण बहादुर गुरुङ लगायत ७ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । रमेशको कोठामा जुवातास खेलिरहेको भन्ने खवर...

कामपाका बस स्टपहरुमा फल्चा निर्माण गरिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका बस स्टपमा पुराना मौलिक शैलीमा फल्चाहरु निर्माण गर्ने भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यात्रुहरुको बिश्रामका लागि बस...

पूर्वसभापति रामबहादुर शाहीको ८२ वर्षमा निधन

अछाम । अछाम जिल्लाका पूर्वसभापति रामबहादुर शाहीको निधन भएको छ । तुर्माखाँद गाउँपालिका ७ तोषि घर भइ हाल बर्दियाको दौलतपुरमा रहेका शाहीको ८२ वर्षको उमेरमा आइतबार राती निधन भएको हो । शाही २०३२ देखि ३७ सम्म...

मदरसाबाट भारतविरोधी आतङ्कवादी गतिविधि हुने गरेको आरोप

काठमाडौं । भारत सरकारले नेपालमा रहेका मदरसाबाट भारतविरोधी आतङ्कवादी गतिविधि हुने गरेको आरोप लगाएको छ । नेपाल-भारत सहसचिव स्तरीय सीमा व्यवस्थापन सम्बन्धी ज्वाइन्ट वर्किङ ग्रुप’ (जेडब्लजी)को बैठकमा भारतीय पक्षले यस्तो आरोप लगाएको हो । नेपाल-भारत सीमा व्यवस्थापनको...

काठमाडौंमा एकै परिवारका २ सदस्यमा हैजा

काठमाडौंमा हैजाका बिरामी फेला परेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका दुई जनामा हैजाको जिबाणु पुष्टि भएको हो । झाडा पखाला भएर अस्पताल भर्ना भएका काठमाडौँ महानगरपालिका वडा नम्बर २८ बागबजारका १८...

कामपाले ७५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई वार्षिक १२ हजार भत्ता दिने

काठमाडौं । २०७८ असार मसान्तभित्र ७५ वर्ष पूरा भएका काठमाडौं महानगरपालिकाका ज्येष्ठ नागरिकलाई मेयर विशेष भत्ताबापत वार्षिक १२ हजार उपलब्ध गराइने भएको छ । आइतबार महानगरको नीति तथा कार्यक्रम पेश गर्दै काठमाडौं महानगरका प्रमुख (मेयर) बालेन्द्र...

RECENT POSTS

HOT NEWS