कोरोनाविरुद्धको खोप कोलम्बियाले फेब्रुअरीदेखि दिने तयारीमा

एजेन्सी-  दक्षिण अमेरिकी मुलुक कोलम्बियाले कोरोनाविरुद्धको खोप आगामी फेब्रुअरीदेखि सर्वसाधारणलाई दिने तयारी गरेको छ । खोप दिने कार्यक्रमलाई अभियानकै रुपमा अगाडि बढाइने राष्ट्रपति इभान डुक्युले सोमबार जानकारी दिए । स्थानीय रेडियोलाई दिएको अन्तर्वार्ताका क्रममा उनले परीक्षणको...

पिपुल्स हाइड्रोपावरको आइपीओ निष्कासन हुने

काठमाडाैं ।  सर्वसाधारणका लागि पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ कात्तिक २५ गतेबाट निष्कासन हुने भएको छ | यस कम्पनीले आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानिय बासिन्दालाई बिक्री खुला गर्दा बिक्री हुन बाँकी रहेको...

भारतको निर्वाचनका कारण नेपालमा तीन दिन बन्द हुने भयो झोलुङगे पुल

दार्चुला /  भारतको पिथोरागढमा निर्वाचनका कारण नेपाल भारत जोड्ने महाकाली नदी माथिको खलङ्गास्थित झोलुङगे पुल शुक्रबारदेखि आइतबारसम्म ४८ घण्टाका लागि बन्द हुने भएको छ । दार्चुला नगरपालिका परिषद्को निर्वाचनका कारण सीमासँग जोडिएका पुल बन्द गर्ने...

अनलाइनबाटै एनएमबि बैंककाे केवाईसी भर्न सक्ने

काठमाडौं । अबदेखि एनएमबि बैंकका ग्राहकले घरबाटै केवाईसी भर्न सक्ने भएका छन् । बैंकले नेपालको डिजीटल बैंकिङ्गको वर्तमान अवस्थामा अनलाईन केवाईसी प्रविधि अगाडी बढाएको हो । बैंकको अनुसार यो सेवाबाट ग्राहकले आफ्नो केवाईसी विवरणहरू अनलाईन अपडेट...

निगमको जहाज अवरोधप्रति व्यवसायीको ध्यानाकर्षण

काठमाडौंं  / पर्यटन क्षेत्रका सङ्घ, सङगठन तथा व्यवसायिले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको वाइड बडी जहाज सञ्चालनमा आएको अन्यौल र अवरोधप्रति गम्भीर ध्यानाकर्षण जनाएका छन्। पर्यटन क्षेत्रका अगुवा १२ भन्दा बढी संस्थाले आज संयुक्त...

सबै नदीनाला भारतलाई बुझाउने यो कस्तो राष्ट्रवाद हो ?

काठमाडौं / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम तानाशाह बन्दै गएको आरोप लगाएका छन् । जागरण अभियानको क्रममा सुदूरपश्चिमका ९ जिल्लामा घुमेर सुर्खेत पुगेका नेता पौडेलले चुनाव जितेर आएका सबै...

पहिलो ‘नेपाल फेस्टिवल गुन्मा २०१९’को प्रचार र व्यवस्थापनमा तिब्रता

जापान / जापानको गुन्माकेनमा हुन लागेको पहिलो नेपाल फेस्टिवल गुन्मा २०१९ भव्य रुपमा सफल बनाउन आयोजक नेपाली साझा समाज सहित जापानको सरकारी निकायले प्रचार र व्यवस्थापनमा तिब्रता दिएको छ । नेपाल भ्रमणबर्ष २०२० को प्रचार...

बलिउड अभिनेता ऋषि कपुरकाे निधन

काठमाडौं- बलिउड अभिनेता ऋषि कपुरको निधन भएको छ । क्यान्सरबाट पीडित उनको आज विहान निधन भएको बीबीसीले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको थियो । ६७ वर्षे ऋषिलाई बुधबार मुम्बईको रिलायन्स...

प्रहरीरुले ७७ जना पाकेटमार पक्राउ गर्न सफल

काठमाडौं प्रहरी परिसरले चलाएको पाकेटमार विशेष अपरेशनका क्रममा सुरेन्द्रबहादुरलाई लुट्ने पाकेटमारहरु समात्न सफल भएका छन् । पैसा निकालेको एटीएमकै फुटेजमार्फत प्रहरीले घटनामा संलग्नहरुलाई पक्राउ गरी रकम फिर्ता गराउन सफल भएको थियो । परिसरका प्रमुख वरिष्ठ...

आन्दाेलनकाे तयार गर्दै जसपा

काठमाडौं-“नेकपाभित्रको पार्टीगत किचलो उसको आन्तरिक मामिला होलाः उसैले छिनोफानो गरोस् । तर केपी ओली सरकारको दुष्कर्म र अकर्म आम जनता र प्रतिपक्षी दलहरूको पनि गम्भीर चासोको बिषय हुनाले यी मुद्दामा संसद अधिवेशन बोलाएर छलफल...

RECENT POSTS

HOT NEWS