त्रिशूलीमा ट्रक खस्यो

चितवन– नारायणगढ मुग्लिन सडकखण्डको जलविरेबाट रेडबुल बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करीब २ः३० बजे वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ५४१३ नम्बरको ट्रक त्रिशूलीमा खसेको...

ग्रीस पठाई दिन्छु भनी रकम ठग्ने पक्राउ

काठमाडौं/ युरोपको ग्रीसमा राम्रो कमाई हुन्छ भनी प्रलोभनमा पार्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । वाग्लुङ घर भई हाल टोखा महादेवटार हाईट बस्ने बर्ष ३७ को विर बहादुर अदैलाई शनिबार पक्राउ गरिएको हो...

गोकर्णेश्वर नगरपालिकाको कार्यपालिकाको निर्वाचन शुक्रबार

काठमाडौं  । गोकर्णेश्वर नगरपालिकाको कार्यपालिकाको निर्वाचन जेठ १३ गते शुक्रबार हुने भएको छ । नगर कार्यपालिकाको निर्वाचनका लागि दुई दलले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत रञ्जु गौतमले जानकारी दिनुभयो । निर्वाचनका लागि नेपाली कांग्रेस र...

कीर्तिपुर उद्योग बाणिज्य संघले व्यवसायीहरुको क्षमता अभिबृद्धिमा देखायो सक्रियता

कीर्तिपुर उद्योग बाणिज्य संघले व्यवसायीहरुको क्षमता अभिबृद्धिमा देखायो सक्रियता कीर्तिपुर उद्योग बाणिज्य सँघले व्यवसायीहरुको सँस्थागत क्षमता अभिबृद्धिका लागि २ दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ । सँस्थालाई व्यवस्थीत बनाउन, व्यवसायलाई विस्तार गर्ने लगायतका विषयहरुमा कार्यक्रम...

बेलायती मन्त्री बरोनस र प्रचण्डबीच भेटवार्ता

ललितपुर /  नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बेलायतको अन्तर्राष्ट्रिय विकास विभागकी मन्त्री बरोनस सागबीच भेटवार्ता भएको छ । दाहाल निवास खुमलटारमा भएको भेटवार्तामा नेपालको वर्तमान राजनीति र आर्थिक समृद्धिका विषयमा छलफल भएको अध्यक्ष प्रचण्डको...

कोरोनासम्बन्धी प्रोपागान्डा मचाउने विरूद्व प्रहरीले थाल्यो अनुसन्धान

काठमाडाैं - शनिबार बिहानै सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमा एकाएक एउटा अडिओ भाइरल भयो। भाइरल भएको अडिओ कोरोनासम्बन्धी थियो। अडिओमा भनिएको थियो, नर्भिक अस्पतालमा ९ जनामा कोरोनामा जाँच गराएकामध्ये ६ जनामा पोजेटिभ देखियो। अडिओ भाइरल भएपछि यसले...

याे हाे युरोपको सबैभन्दा पुरानो ‘मदिरा भट्टी’

डब्लिन– आयरल्यान्डको सिएन्स बार युरोपको सबैभन्दा पुरानो पब मानिन्छ । ठूला ठूला इतिहासकार र स्थानीय मानिसका भनाइहरु प्रमाणका रुपमा छन् । २००४ मा यसले गिनिज बुक अफ वल्र्ड रेकर्डको सर्टिफिकेट पनि पाएको थियो । सिएन्स...

श्रीलंकामा सरकार विरोधी प्रदर्शन हिंसात्मक हुन थाले

एजेन्सी । श्रीलंकामा सरकार विरोधी प्रदर्शन हिंसात्मक हुन थालेको छ । चरम आर्थिक संकटका कारण विरोध बढेसँगै प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएपनि स्थिति नियन्त्रण बाहिर गएको छ । त्यहाँ हिंसा भड्कदा एकजना सांसदको मृत्यु...

सत्ता गठबन्धनको नेतृत्वमा बन्ने सरकारमा लोसपा पनि सहभागी हुने

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सत्ता गठबन्धनको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने भएको छ । पार्टीका शीर्ष नेताहरुबीचको बैठकले पाँच दलीय गठबन्धनको नेतृत्वमा निर्माण हुने नयाँ सरकारमा सहभागी हुने निर्णय गरेको हो । नयाँ बन्ने...

समाचार लेखेको आधारमा धम्की : क्रान्तिकारी पत्रकारको विरोध

काठमाडाैं - गाँउपालिका अध्यराहत वितरणमा पनि राजनीति गर्दै, वास्तविक पीडितले राहत पाएनन्’ शीर्षकको समाचारको विषयलाई नेपाल पत्रकार महासंघ ललितपुरका सह सचिव एवं हाम्रो अनलाइन र छापामार साप्ताहिकका सञ्चालक तथा प्रधानसम्पादक समेत रहेका महतरालाई स्वामिकार्तिक...

RECENT POSTS

HOT NEWS