सुनको भाउमा उतारचढाव ! १४ सयले घट्यो सुनको मूल्य

231

काठमाडौं /  सुन तोलामा १४ सय रुपैयाँले घटेको छ । एक महिनादेखि सुनको भाउमा उतारचढाव भइरहेको छ।

बिहीबार सुन तोलामा १ सय रुपैयाँले घटेर ७३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने बुधबार  १ हजार रुपैयाँले बढेर ७३ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो।

आज शुक्रबार सुन तोलाको ७२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदी तोलाको ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here