करिब ६ सय ६० किलोग्राम गाँजा सहित दुई जना पक्राउ

सर्लाही । लालबन्दी नगरपालिका-१४ डाईनी खोला बस्ने ६३ वर्षीय नर बहादुर थिङ र ५२ वर्षीया जेसुन माया थिङलाई अवैध लागूऔषध गाँजा करिब ६ सय ६० किलोग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध...

हत्या गरेको अभियोगमा पक्राउ

भक्तपुर । सूर्यविनायक नगरपालिका-८ बस्ने २८ वर्षीय मनिष सिंख्वालको हत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका-३ बंशगोपाल बस्ने २७ वर्षीय किशोर चौगुठीलाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर नगरपालिका-४ मंगलाछेँस्थित श्री जनसेवा आधारभुत विद्यालय नजिकैको गल्लीमा किशोरले...

लुटपाटमा संलग्न चार जना पक्राउ

काठमाडौं । लुटपाटमा संलग्न रहेको अभियोगमा ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्क बस्ने उदयपुर, उदयपुरगढी गाउँपालिका-५ घर भएका ३१ वर्षीय चुरन मगर, तनहुँ शुक्लागण्डकी नगरपालिका-५ घर...

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं ।  बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१४ बस्ने सर्लाही कविलासी नगरपालिका-८ घर भएका ३० वर्षीय विकाश झा लाई बुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पूर्जी जारी भई...

करिब ३ हजार ३ सय ३२ किलो गाँजा बरामद

सप्तरी । तिलाठी कोईलाडी गाउँपालिका-५ बाट अवैध लागूऔषध गाँजा करिब ३ हजार ३ सय ३२ किलो ४ सय ६० ग्राम गए राति प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले हनुमाननगरबाट रामपुरमल्हनियातर्फ...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  बर्दिया । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका-१ कमलपुर बस्ने २२ वर्षीय भुपेन्द्र भण्डारीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । भुपेन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी...

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

बागलुङ । बागलुङ नगरपालिका-३ चिप्लेटी बस्ने ७० वर्षीय मुक्त बहादुर किसानको घरमा जुवातास खेलिरहेको अवस्थामा मुक्त बहादुर समेत ७ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद...

अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ        

कञ्चनपुर । कृष्णपुर नगरपालिका-५ कलौनी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ सिहपुर बस्ने ३१ वर्षीय...

उढरापुरबाट ब्राउन सुगरसहित पक्राउ

काठमाडाैं । बाँकेको खजुरा गाउँपालिका–५ उढरापुरबाट ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । स्थानीय ३१ वर्षीय मुजमिल खाँलाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेकाे हाे । शनिबार राति करिब २२:३० बजे लागुऔषध ब्युरो शाखा नेपालगञ्ज र...

लागु औषध नियन्त्रण अभियान १० बिद्यालयमा पुग्ने

प्रेमबहादुर राम्जा दाङ, १ असार । जिल्ला प्रशासन कार्यालय दाङले लागुऔषध प्रयोग नगर्नका लागि बिद्यालय तहमै पुगेर प्रतिबद्धता गराउने अभियान सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय दाङले बिद्यालय तहमै पुगेर जनचेतना मुलक सन्देश दिनुका...

RECENT POSTS

HOT NEWS