एसइईको ग्रेडवृद्धि परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण

भक्तपुर ।  राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को पूरकअर्थात् ग्रेडवृद्धि परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डले आज पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिँदै परीक्षामा ८३ हजार ५२३ जनाअर्थात्...

विशेष शिक्षकलाई दरबन्दीमा रुपान्तरण

काठमाडौं । विशेष शिक्षकलाई पनि दरबन्दीमा रुपान्तरण गरिएको छ । दृष्टिविहिन, न्यूनदृष्टि, श्रवणविहिन, सुस्तमनस्थिति, बौद्धिक अपाङ्गता, अटिज्म, सुस्त श्रवण वा अति अशक्त शारीरिक अपाङ्गता भएका बालबालिकालाई पढाउने विशेष शिक्षकलाई दरबन्दीमा रुपान्तरण गरिएको हो ।...

शिक्षामन्त्रीका ४२ काम सार्वजनिक

काठमाडौं । शिक्षा, तथा खेलकुद मन्त्री सस्मित पोखरेलले १०० दिनमा गरेका ४२ काम सार्वजनिक गरेका छन् । मिति २०८२ चैत १३ गतेदेखि २०८३ असार १९ गतेसम्म मन्त्रालयले गरेको काम र्सावनिक गरेका हुन् । एसईईको...

कक्षा १२ को परीक्षा फल विगतको तुलनामा निकै छिटो सार्वजनिक

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले कक्षा १२ को परीक्षा फल विगतको तुलनामा निकै छिटो सार्वजनिक हुनुलाई सरकारको सुशासनप्रतिको दृढ प्रतिबद्धता र शैक्षिक सुधारको महत्त्वपूर्ण फड्कोका रूपमा व्याख्या गरेका छन्...

दिपा थापा ‘पिन नेपाल शिक्षा सम्मान २०८२’बाट सम्मानित

काठमाडौं । विगत डेढ दशक भन्दा बढी समयदेखि नेपाली शिक्षाक्षेत्रमा संलग्न रही मुलुकको शैक्षिक क्षेत्रमा पुराएको अतुलनीय योगदानसंगै नेपालको शिक्षा क्षेत्रसंग जोडिएका विभिन्न क्रियाकलाप र अन्य शैक्षिक संस्थासंग समेत आवद्ध रहदै हाल ट्रस्ट एण्ड...

अध्ययन बिदामा गएर नफर्किएका प्राध्यापकलाई तलब भत्ता फिर्ता गर्न निर्देशन

काठमाडौ । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदामा गएर नफर्किएका प्राध्यापकलाई तलब भत्ता फिर्ता गर्न १५ दिनको समय दिएको छ । अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिका संयोजक डा. जीवन काफ्लेका अनुसार सार्वजनिक सूचना जारी गरेर अन्तिम पटक...

शिक्षक सरुवामा कडाइ

काठमाडौं । सरकारले शिक्षक सरुवामा कडाइ गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीले देशभरका शिक्षा विकास तथा समन्वय इकाइ र स्थानीय तहहरूलाई परिपत्र गर्दै शिक्षक सरुवा केही सर्त पालना गर्न निर्देशन...

स्थानीय नेपालभाषा विषयकाे पाठ्यपुस्तक अभावबारे ध्यानाकर्षण

काठमाडाैं । नेपालभाषा अभियान्ता एवम् नेपालभाषा शिक्षक सुमित दास रञ्जित तथा मनिष कुमार श्रेष्ठले संयुक्त रूपमा अभावबारे तत्काल ध्यानाकर्षण गराएका छन् । काठमाडौं महानगरपालिकाका तथा शिक्षा विभाग प्रमुख, काठमाडौं महानगरपालिका शिक्षा विभागलाई स्थानीय विषय नेपालभाषा ...

रिक्त उपकुलपति नियुक्तिकाे माग

काठमाडौं । विभिन्न विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले माग गरेको दरखास्तमा परेका आवेदकमध्येबाट स्वीकृत उम्मेदवारको सूची सार्वजनिक गरिएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयमा रहेको समितिले ती विश्वविद्यालयका लागि माग...

एभरेष्टमा स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न  

  ललितपुर ।  सानेपा स्थित एभरेष्ट इन्जिनियरिङ कलेजले सन् २०२५ शैक्षिक सत्रका भर्ना भएका विद्यार्थीहरूका लागि स्वागत कार्यक्रम तथा सन् २०२१ ब्याचका विद्यार्थीहरूका लागि बिदाइ कार्यक्रम आज प्रज्ञा भवन, कमलादिमा सम्पन्न गरेको छ। उक्त कार्यक्रममा...

RECENT POSTS

HOT NEWS