पाकिस्तानले अमेरिकासँग १० अर्ब डलर उपलब्ध गराउन अनुरोध

एजेन्सी । विदेशी मुद्रा सञ्चिति सुदृढ गर्ने र आर्थिक दबाब कम गर्ने उद्देश्यले पाकिस्तानले संयुक्त राज्य अमेरिकासँग १० अर्ब अमेरिकी डलरको विनिमय स्थिरीकरण (एक्सचेन्ज स्टेबिलाइजेसन) सुविधा उपलब्ध गराउन औपचारिक अनुरोध गरेको छ। रोयटर्सका अनुसार पाकिस्तानले...

भारतमा निर्माणाधीन सुरुङ पुरिँदा ८ जनाको मृत्यु

एजेन्सी ।  भारतको सिक्किमस्थित नामची जिल्लाको समरडुङमा भीषण वर्षासँगै गएको पहिरोले टिस्टा जलविद्युत् आयोजनाको निर्माणाधीन सुरुङ पुरिँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ। दुर्घटनामा परेका अन्य १९ जना मानिसहरू सुरुङभित्रै थुनिएको आशङ्का गरिएको छ। प्रहरी उपरीक्षक सोनाम...

होर्मुजलगायतका बन्दरगाहमा नौसैनिक नाकाबन्दी पुनः लागु

तेहरान । अमेरिकी सेनाले इरानमा आक्रमण जारी राख्दै होर्मुजलगायतका बन्दरगाहमा नौसैनिक नाकाबन्दी पुनः लागु गरेको जनाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्मुज जलमार्ग प्रयोग गर्ने जहाजमा २० प्रतिशत कर लगाउने आफ्नो योजना फिर्ता लिएको...

अविरल एउटा घर भत्किँदा कम्तीमा नौ जनाको मृत्यु १४ जना घाइते

स्लामाबाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तस्थित कोहाट जिल्लामा सोमबार परेको अविरल वर्षापछि आएको बाढीका कारण एउटा घर भत्किँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। उद्धार अधिकारीहरूका अनुसार कोहाट...

विश्वकप २०२६ को सेमिफाइनल समिकरण पूरा

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समिकरण पूरा भएको छ । आइतबार विहान भएको दुई क्वाटरफाइनल खेलपछि सेमिफाइनल खेल्ने चारै टोलीको टुङ्गो लागेको हो । आइतबार विहान भएको खेल जित्दै इंग्ल्यान्ड र अर्जेन्टिनाले सेमिफाइनलमा स्थान...

बैंककाे एक बारमा लागेको आगलागीमा २७ जनाको मृत्यु

एजेन्सी । थाइल्यान्डको राजधानी बैंककस्थित एक बारमा लागेको आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ । ६० भन्दा बढी घाइते भएका छन् । थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चार्नभिराकुलका अनुसार घटनास्थलबाट २७ जनाको शव निकालिएको छ भने...

ट्रम्पले इरानसँगको वार्तालाई निरन्तरता दिन सहमत

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका इरानसँगको वार्तालाई निरन्तरता दिन सहमत भएको जानकारी दिएका छन् । उनले तेहरानसँगको युद्ध विराम भने अब समाप्त भएको स्पष्ट पारे। आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत...

स्पेनमा डढेलोमा परी कम्तीमा १२ जनाको मृत्यु

एजेन्सी । स्पेनको दक्षिण-पूर्वी प्रान्त अल्मेरियाको लस ग्याल्लार्डोस क्षेत्रमा लागेको डढेलोमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । यस घटनामा ६ जना घाइते पनि भएका छन् । मृतकमध्ये केही व्यक्तिहरू आगोले घेरिएका सवारीसाधनभित्र मृत...

इरानमाथि पुनः आक्रमण

एजेन्सी ।  अमेरिकाले इरानमाथि पुनः आक्रमण गरेको जनाएको छ । आक्रमण हुनुभन्दा केही घण्टाअघि मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘कडा जवाफ’ दिने चेतावनी दिएका थिए । ट्रम्पले यी आक्रमणहरू हिजो इरानले स्ट्रेट अफ होर्मुजमा...

इरानले बहराइनलाई दियाे कडा चेतावनी

एजेन्सी । पश्चिम एसियामा तनाव पुनः चर्किरहेका बेला इरानले बहराइनलाई कडा चेतावनी दिएको छ। इरानका सर्वोच्च नेताका वरिष्ठ सल्लाहकार अली अकबर बेलायतीले बहराइनलाई आफ्नो सीमा ननाघ्न र इरानलाई कठोर कदम चाल्न बाध्य नपार्न चेतावनी...

RECENT POSTS

HOT NEWS