विरासतलाई अझ उचाइमा पुर्याउनु जिम्मेवारी : सन्दीप लामिछाने
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले रोहित पौडेलले स्थापना गरेको विरासतलाई अझ उचाइमा पुर्याउनु आफ्नो जिम्मेवारी भएको जनाएका छन्।
शुक्रबार नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको राष्ट्रिय क्रिकेट टीमको बिदाइ कार्यक्रममा बोल्दै...
पब्जी मोबाइल विश्वकपमा आठौं स्थान हासिल
काठमाडौं । नेपालको होरा ईस्पोर्ट्सले फ्रान्सको पेरिसमा भएको ईस्पोर्ट्स विश्वकप अन्तर्गत पब्जी मोबाइल विश्वकपमा आठौं स्थान हासिल गरेको छ ।
फाइनलको अन्तिम दिन स्म्याश रुल लागु भएको थियो तर खेलको नतिजा टुङ्गो लाग्न भने अन्तिम खेलसम्म...
दशौं राष्ट्रिय खेलकुद मंसिरमा हुने
काठमाडौं । दशौं राष्ट्रिय खेलकुदका लागि आगामी मंसिर १६ देखि २९ गतेसम्मका लागि मिति तोकिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बिहिबार बसेको १२५औं बोर्ड बैठकले पाँचौंपटक दशौं राष्ट्रिय खेलकुदको उक्त मिति तय गरेको एक...
महिला खेलाडीहरु यौनजन्य दुर्व्यवहारमा
काठमाडौं । नेपाली महिला खेलाडीहरु यौनजन्य दुर्व्यवहारमा पर्ने गरेको एक अध्ययनले देखाएको छ । नेसनल एसोसिएसन फर स्पोर्ट्स हेल्थ एन्ड फिटनेस नेपालले ‘नेपाली महिला खेलाडीहरूमाथि हुने यौन उत्पीडनको स्थिति’ को बारेमा गरेको अध्ययनले सो...
पोल्यान्डले अमेरिकालाई पराजित गर्दै भिएनएलको उपाधि जित्याे
काठमाडौं । साविक विजेता पोल्यान्डले अमेरिकालाई पाँच सेटको थ्रिलरमा ३-२ ले पराजित गर्दै भलिबल नेसन्स लिग (भिएनएल) २०२६ को उपाधि जितेको छ ।
चीनको निङ्गबोमा आइतबार भएको फाइनलमा पोल्यान्डले २-१ ले पछि परेको स्थितीमा अन्तिम...
एन्फाको निलम्बन फुकुवा गर्न फिफासँग निरन्तर संवाद जारी
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एन्फाको निलम्बन फुकुवा गर्नका लागि फिफासँग निरन्तर संवाद भइरहेको जनाएका छन् ।
मन्त्री पोखरेलले मंगलबार सञ्चारकर्मीसँगको एक छलफलका क्रममा आफू मन्त्रीको हैसियतले फिफासँग इमेलमार्फत कुराकानी भइरहेको जनाएका हुन्...
पारो एफसीकाे विजयी सुरूवात
काठमाडौं । नेपाली राष्ट्रिय टिमका दुई मिडफिल्डर रेनुका नगरकोटे र सरु लिम्बुले भुटानको राष्ट्रिय महिला लिगमा पारो एफसीका लागि पहिलो खेलमै गोल गर्दै टिमलाई जित दिलाउन मदत गरेका छन् ।
रेनुका र सरुले आइतबार भएको...
काभा च्याम्पियन्स लिग भलिबल नेपालमै हुने
काठमाडौं । काभा च्याम्पियन्स लिग भलिबल (महिला) नेपालमै हुने भएको छ । आगामी कात्तिक १५ देखि २१ गते (नोभेम्बर १-७) सम्म नेपालमै आयोजना हुने भएको हो ।
नेपाल भलिबल संघको १४औँ पूर्ण बैठकले उक्त निर्णय...
विश्वकपको उपाधि जितेर स्वदेश फर्किए
काठमाडाैं । फिफा विश्वकप २०२६ को उपाधि जितेर स्वदेश फर्किएको स्पेनको राष्ट्रिय फुटबल टोलीलाई राजधानी म्याड्रिडमा भव्य स्वागत गरिएको छ।
टोलीको सम्मानमा आयोजित विजय परेडमा करिब १८ देखि २० लाख समर्थक सहभागी भएको स्थानीय अधिकारीहरूले...
अर्जेन्टिनी मुख्य प्रशिक्षक लियोनेल स्कालोनीकाे आगामी बाटो अनिश्चित
काठमाडौं । लगातार दुई विश्वकप जित्ने टोली बन्नबाट आफ्नो टिम चुकेपछि भावुक बनेका अर्जेन्टिनी मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले आफ्नो आगामी बाटो के हुने भन्नेबारे अनिश्चित रहेको जनाएका छन् ।
४८ वर्षीय स्कालोनीलाई सन् २०१८ को...

























