नेपालको कम्युनिष्ट आन्दोलन कमजोर बन्दै
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले नेतृत्व तहमा रहेका व्यक्तिहरूले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसक्दा नेपालको कम्युनिष्ट आन्दोलन कमजोर बन्दै गएको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित पूर्वप्रधानमन्त्री झलनाथ खनालद्वारा...
रवि लामिछाने सभापतिमा निर्विरोध निर्वाचित
काठमाडौं । रास्वपाको पहिलो महाधिवेशनबाट रवि लामिछाने सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।
रास्वपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीका अनुसार सभापतिमा उनको मात्रै उम्मेदवारी परेका कारण निर्वाचन आयोगले निर्विरोध घोषणा गरेको हो ।
सहमहामन्त्री पदमा रास्वपाका नेता अशोककुमार चौधरीकाे दाबेदारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अशोककुमार चौधरीले सहमहामन्त्री पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।
चौधरी रास्वपाको संस्थापक केन्द्रीय सदस्य हुन् । प्रथम महाधिवेशनमार्फत खुल्ला थारू केन्द्रीय सदस्य हुँदै समावेशी तर्फबाट सहमहामन्त्री...
प्रधानमन्त्री वालेन्द्र शाह चितवनमा पुग्याे
चितवन । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह आजदेखि यहाँ आयोजना हुने पार्टीको प्रथम अधिवेशनमा सहभागी हुन केहीबेर अघि यहाँ आइपुग्नु भएको छ ।
आइतबार अपराह्न प्रारम्भ हुने महाधिवेशनको पार्टी सभापति रवि...
रास्वपाको ५६ जिल्लामा अधिवेशन सम्पन्न
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ५६ जिल्लामा अधिवेशन भएकाे छ ।
आइतबार र सोमबार जिल्ला अधिवेशनको समय तालिका भए पनि ५६ जिल्लामा अधिवेशन सकिँदा कतिपय जिल्लामा विवाद हुँदा अधिवेशन स्थगन भएको छ भने...
रोजगारी प्रवर्द्धन गर्न राज्यले प्राथमिकता दिनुपर्नेमा जाेड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रोजगारी प्रवर्द्धनका क्षेत्रहरूलाई राज्यले प्राथमिकता दिनुपर्ने जनाएका छन् ।
शनिबार काठमाडौंमा नेपाल सुनचाँदी कला व्यवसायी सङ्घको अधिवेशन उद्घाटन गर्दै नेपालले रोजगारी नपाएर मानिसहरू...
प्रधानमन्त्री साहको अभिव्यक्तिप्रति आपत्तिजनक
काठमाडाैं । नेपालले पनि भारतको सीमा मिचेको रहेछ भन्ने प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिप्रति प्रतिपक्ष नेकपा एमालेले आपत्ति जनाएको छ ।
आइतबार सिंहदरबारस्थित संसद परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा एमालेका सांसद गुरुप्रसाद बरालले प्रधानमन्त्रीको...
रवि लामिछाने भारत भ्रमणका लागि आज प्रस्थान गर्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमणका लागि आज प्रस्थान गर्दैछन् ।
उनी भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा भारत जान लागेका हुन् । लामिछाने जेठ २२...
सांसद आशिका तामाङलाई बैठक कक्ष बाहिर लगे
काठमाडौं । प्रतिनिधि सभा बैठकमा आक्रोशित रुपमा प्रस्तुत भएकी रास्वपा सांसद आशिका तामाङलाई उनकै पार्टीका सांसदहरुले बैठक कक्ष बाहिर लगेका छन् ।
प्रधानमन्त्री बालेन शाहले आकस्मिक रुपमा प्रश्नको जवाफ दिएर बाहिरिएपछि विपक्षी दलका सांसदहरुले नियमापत्तीको...
कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत
काठमाडौं । नेपाली कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत भएका छन् ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमिति सदस्य श्रेष्ठलाई कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष...
























