राजधानीमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

77

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गराएपछि विभिन्न राजनीतिक दल र समूह आन्दोलनमा छन् । विशेषगरी ती दल र समूह निकट युवाविद्यार्थी सडक आन्दोलनमा सक्रिय भइरहेका छन् ।   पुष बिहीबार  युवाविद्यार्थीले राजधानीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । त्यस क्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here