धेरै वर्ष बााच्न ३ वर्षदेखि पानी नपिउने व्यक्ति

139

मानव जीवनका लागि पानी अत्यावश्यक कुरा हो । तर कोही व्यक्ति ३ वर्षदेखि पानी नपिई बााच्न सफल छ भन्ने कुरा सुन्दा हामीलाई अचम्म लाग्छ । तर एक व्यक्तिले तीन वर्षसम्म पानी नपिई बााचेको रहस्य खुलेको छ ।
पिटर फिलाक रजिस्टर नर्स हुन् । उनी अहिले वेभक्यामका मोडल छन् । उनले मे ५ सन् २०१२ मा अन्तिमपटक पानीको घुट्का पिएका थिए । पानी वा अन्य पेय पदार्थ नपिउने पिटर पर्याप्त मात्रामा फलफूल र तरकारी खान्छन् । उनले आफ्नो वेभसाइटमा मोर एप्पल्स अ डे भनेर लेखका छन् ।
२६ वर्षिय पिटर निकै स्वस्थ छन् । पिटरले कहिल्यै रक्सी र ड्रग्स भने सेवन गरेनन् । उनी विस्तारै शाकाहारी बन्दै गए । उनले १ सय ५० वर्षसम्म बााच्ने अभिलाषा राखेर पानी पिउन छाडेका हुन् । पानी नखाएपनि उनी तरकारी र फलफूलबाट मात्रै ८ सयदेखि १ हजार क्यालोरीसम्म डाइट लिन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here