एनआईसी एशियाद्वारा शैक्षिक सामग्री हस्तान्तरण

124

काठमाडौं । एनआईसी एशिया बंैक लिमिटेडले आफ्नो सेवाको १९ वर्ष पार गरी २०आंै वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत ललितपुर जिल्लाको भैंसेपाटीस्थित अनाथ बालबाटिका संघमा आश्रित विभिन्न दुर्गम जिल्लाहरूबाट आश्रय लिएका बालबालिकाहरूको लागि आवश्यक शैक्षिक सामग्री एवं खाद्य सामग्री वितरण गरेको छ ।
साथै, सोही अवसर पारेर बैंकले देशमा विद्यमान चरम रक्त अभावलाई केही हदसम्म भए पनि सहयोग हुने अपेक्षा लिई थापाथलीस्थित आफ्नो रजिष्टर्ड कार्यालय भएको भवनमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । करीब १ सय ५० जना रक्तदाताले रक्तदान गरी सहयोग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here