काठमो मुस्ली प्रहार गरी श्रीमतीको हत्या

220

दोलखा । दोलखाको जिरीनगरपालिका–९ मा श्रीमानले आफ्नै श्रीमतीलाई काठको मुस्ली प्रयोग गरी हत्या गरेका छन् । ठूलोपातल बस्ने ३५ वर्षीय तस्बिर तामाङले आफ्नै ३३ वर्षीया श्रीमती राममायाँ तामाङको काठको मुस्लि र आग्लोले टाउकोमा प्रहार गरी सोमबार साँझ हत्या गरेका हुन् ।

त्यस्तै हत्यारा तामाङ अहिले फरार छन् । फरार तामाङको खोजीसँगै थप अनुसन्धान पनि भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here