१४ वर्षीया बालिका बलात्कार गर्ने पक्राउ

129

काठमाडौं / काठमाडौं महानगरपालिका-३ रानीवारी डेरा गरी बस्ने मकवानपुर हेटौंडाकी १४ वर्षीया बालिकालाई जबरजस्ताी करणी गरिएको अभियोगमा प्रहरीले एक व्यक्ति पक्राउ गरेको छ ।

कोठामा अभिभावक नभएको अवस्थामा ललाई फकाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ डेरा गरी बस्ने रौतहट राजदेवी नगरपालिका-८ घर भएका १७ वर्षीय धर्मेन्द्र यादवलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here