माघे सङ्क्रान्तिको अवसरमा राष्ट्रिय समाजवादीका अध्यक्ष मगरबाट शुभकामना व्यक्त

177

 काठमाडौं / राष्ट्रिय समाजवादी पार्टी नेपालका अध्यक्ष रुद्रजङ पुलामी मगरले माघे सङ्क्रान्ति पर्व-२०७५ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष मगरले थारु, मगरलगायत आम नेपालीले मनाउने चाड माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सु:ख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here