काठमाडौं / सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको छ । संघीय संसद्मा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्का दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहनुभएको छ ।
उहाँले संविधान सर्वस्वीकार्य भएको दाबी गर्नुभएको छ । उहाँले मेरो सरकार सफल भएको छ । सरकार सबैसंग सहकार्य गर्दै तीव्र विकासमा लागि पर्दै समृद्धिको यात्रामा सफल भएको जानकारी दिनुभयो ।
कान्तिपुरबाट लाइभ प्रसारण :


















