नेकपाको सचिवालय बैठक स्थगित

96

काठमाडौं /  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बिहीबार बिहान बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ।

गृहकार्य अभावमा बिहीबार बिहान बस्ने भनिएको बैठक स्थगित भएको हो । यसअघि बुधबार बसेको बैठक पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको समय अभावको कारण देखाउँदै बिना निष्कर्ष टुंगिएको थियो ।

त्यसपछि बिहीबारका लागि बैठक तोकिएको थियो । तर पार्टी अध्यक्ष पुष्प कमल दाहाल र केपी शर्मा ओलीले गृहकार्यका लागि समय माग गरेपछि बैठक स्थगित भएको एक नेताले जानकारी दिए । बैठकको अर्को मिति भने तोकिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here