गुठी विधेयकविरुद्ध माइती घर मण्डलामा विशाल प्रदर्शन

310

काठमाडौं / चौतर्फी आलोचनापछि सरकारले फिर्ता भएको गुठी विधेयकविरुद्ध काठमाडौं उपत्यकाका नेवार समुदाय लगायत सम्पदा प्रेमीहरुले विशाल प्रदर्शन गरेका छन् । उपत्यकाका विभिन्न ठाउँबाट आएका हजारौं मानिस माइती घर मण्डलामा जम्मा भएर गुठी विधेयकको विरोध गरेका थिए ।

प्रदर्शनकारीले गुठी विधेयक खारेज गनुपर्ने, धर्मसंस्कृति मास्न नपाइने, सञ्चार मन्त्रीले राजिनामा दिनुपर्ने जस्ता माग राखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here