पेस्तोल तथा गोली सहित २ जना पक्राउ

354

मोरङ /  बेलबारी नगरपालिका-४ बाट सुन्दर हरैचा नगरपालिका-१२ बस्ने अशोक राई र कानेपोखरी गाउँपालिका-६ बस्ने कन्सा माझीलाई पेस्तोल २ थान, म्याग्जिन ४ थान र १४ राउण्ड गोली सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले को १७ प ४५८६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here