काठमाडौं / गायिका रिता के. सि को स्वरमा मायाप्रेमले भरिएको ‘थाहै नपाई तिम्रो त्यो रूप बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
द पिक स्टुडियोमा रेकडिस्ट समीर कार्कीबाट गीत रेकर्डिङ्ग गरिएको र राम कार्कीको संगीत एरेन्जर रहेको उक्त गीत कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा रहेको उक्त गीत मोशन नेपाल टि. भी. बाट सार्वजनिक गरिएको हो । रोशन कुमारको निर्देशनमा दिप गुरुङबाट इडिटिङ्ग गरेको यस भिडियोलाई सुदिप पंगेनीबाट छायांकन गरिएको थियो ।













![प्रधानमन्त्री केपी शर्मा ओली सम्बोधन गर्दै । [LIVE]](http://swaviman.com/wp-content/uploads/2020/06/Kp-oli-1-218x150.jpg)




