नाडा प्रदर्शनीमा SsangYong मोटर्सको माइन्ड ब्लोइङ अफर

236

 काठमाडौं / वर्षकै ठूलो प्रदर्शन, नाडा अटो सो सुरु हुन गईरहेको छ, र SsangYong मोटर्सले यो वर्ष पनि आफ्नो सहभागिता रहेकोे जनाएको छ । भृकुटीमण्डपमा आयोजित हुने नाडा प्रदर्शनीमा SsangYong को स्टल नं : H १४ रहेको छ जसमा कम्पनीले अधिकत्तम छुटका साथ Mind Blowing अफर लिएर आएको जनाएको छ ।

हुन गईरहेको नाडा प्रदर्शनी २०१९ मा SsangYong The Authentic Sut: Musso Grand, ४*४ बेस्ट भ्यालु अवार्ड विजेता, पहिलो पटक यो प्रदर्शनीमा राख्न गईरहेकोे छ । SsangYong  Musso Grand को उद्घाटन सम्माननीय अर्थ मन्त्री डा युवराज खतिवडा द्वारा भएको छ । SsangYong  Musso Grand आकर्षक मूल्य र उपयोगिताको हिसाबले The muscular Sport Utility truck को आफ्नै विशेषता छ ।

नेपालको लागि IMS Group अन्तर्गत SsangYong को एकल वितरक IMS Motors को ६ वटा विभिन्न मोडलमा Korean Luxury SUVs जसमा रहेको छ- Rexton, Korando, Tivoli, XLV  र Actyon Sports र the latest SUT, Musso.

यो अफर अन्तर्गत SsangYong ले आफ्नो ग्राहकरुलाई अत्याधिक छुट दिने भएको छ । Korean Luxury SUVs भएको कारण SsangYong ले आफ्नो ग्राहकरुलाई भर्खरै मार्केटमा आएको Samsung Galaxy Note 10 अफर गर्नेछ । Rexton, Korando, Tivoli, XLV / Actyon Sports मोडलको गाडी खरिदमा यो अफर लागु गरिएको छ । कतिपय ग्राहकहरु आफ्नो पुरानो गाडीसंग नयाँ गाडी साट्ने सोचमा आएका हुन्छन् । त्यी ग्राहकहरुलाई तत्काल द्यBest Spot Exchange सुविधा दिने र पुराना गाडीको उचित मूल्य दिने भएको छ ।

प्रमुख अफरहरु बाहेक SsangYong मोटर्सले तल उल्लेखित थप अफरहरु पनि दिनेछ ।
१. एक वर्षको बिमा
२. एक वर्षको सवारी कर
३. पाँच वर्षको निःशुल्क सर्भिसिङ्ग
४. तीन वर्षको Warranty

५. मासिक सरल किस्ता
६. उचित ब्याजदर
७. रु. २५,०००/– सम्मको Accessories

नाडामा लन्च हुन गईरहेको Musso Grand मा SsangYong को नयाँ SUT सुरुवाती मूल्य रु. ७३,९९,०००/– छ । साथसाथै पाँच वर्षे निःशुल्क सर्भिस, निःशुल्क बिमा अनि रु. २५,०००/– बराबरको Accessories आफ्नो ग्राहकहरुलाई प्रदान गर्ने छ ।

SsangYong बारेमा
SsangYong, कोरियाको चौथौ ठूलो गाडीहरु उत्पाद गर्ने कम्पनी हो । सन् १९५४ देखि सुरुवात गरिएको यस कम्पनीको गाडीहरु आफ्नो आधुनिक स्टाईल अनि उत्कृष्ट प्रदर्शनको लागि चिनिने गर्छन जसको मुल कारन कम्पनीका दक्ष ईन्जिनियरहरु हुन् । उनिहरुका अन्य मोडलहरु जस्तै SUVs, Pickup trucks / MPVs रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here