समाचार लक डाउनमा पनि मनाए आदिनाथको जात्रा April 1, 2020 86 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडाैं – कीर्तिपुरको चोभारस्थित नख्खु दोभानमा बुधबार आदिनाथको जात्रा भएको छ। ठूलो जमातमा मानिसहरू भेला भएर उक्त जात्रा गर्ने प्रचलन भए पनि यसपालि लक डाउनका कारण आवश्यक पूजारी र पूजारी खलकका मानिसहरूमात्र गएर जात्रा मनाएका हुन्। Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook