काेराेना अपडेट : अमेरिकामा ९ लाख संक्रमित मृतक संख्या ५२ हजार नाघ्यो

183

एजेन्सी – अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ हजार नाघेको छ । त्यहाँ संक्रमित संख्या ९ लाख नाघेको तथ्यांक छ ।

९ लाख २४ हजार संक्रमित भएका छन् भने ५२ हजार १ सय ६८ को मृत्यु भएको छ । स्पेनमा २२ हजार, इटालीमा २५ हजार, फ्रान्समा २२ हजार, जर्मनीमा ५ हजार, बेलायतमा १९ हजार, टर्कीमा २ हजार, इरानमा ५ हजार, चीनमा ४ हजारभन्दा बढीको मृत्यु भएको छ । रुसमा ६८ हजार संक्रमित भइसक्दा मृतक संख्या ६१५ मात्र पुगेको छ ।

यसैगरी, विश्वभर कोरोना भाइरस संक्रमित संख्या २८ लाख नाघेको छ । मृतक संख्या १ लाख ९७ हजार पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here