एजेन्सी – इन्जिनियरिङ प्रविधिको तीव्र विकाससँगै विश्वमा विकशित देशहरुले चामत्कारित तथा विशाल पुलहरु निर्माण गरिरहेका छन् ।
चीनले त खोचमा बग्ने नदीको माथिमाथि कैयौँ किलोमिटर लामो पुलकै सडक बनाइदिएको छ । तर यो दुनियाँमा केही पुल यस्ता पनि छन्, जसबाट नदी तर्नु ज्यानको माया मार्नु सरह हो । यस्ता कतिपय फड्के तथा काठ र डोरीका झोलुङ्गे पुलहरु नेपालमा पनि यत्रतत्र छन् ।
बेलायती वेबसाइट travelden.co.uk का अनुसार विश्वका सर्वाधिक खतरनाक १० वटा पुलको सूचि यस्तो छ :
१. Hussaini Hanging पुल, पाकिस्तान
२. बाँदर पुल, भियतनाम
३. क्वेपोस पुल, कोस्टारिका
४. मेकंग नदीको तुइन, चीन
५. Millau Viaduct पुल, फ्रान्स
६. U Bein पुल, म्यानमार
७. Canopy Walk पुल, घाना
८. Musou Tsuribashi पुल, जापान
९. Langkawi Sky Bridge मलेसिया
१०. Titlis Cliff Walk पुल, स्विट्जरल्याण्ड
एजेन्सीको सहयोगमा


















