नेकपा अध्यक्षहरूले कार्यदलको प्रतिवेदनमाथि छलफल गर्ने

72

काठमाडौं –  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कार्यदलको प्रतिवेदनबारे छलफल हुने भएको छ ।

शनिबार कार्यदलले बुझाएको प्रतिवेदन अध्ययनपछि त्यसको व्यवहारिक कार्यन्वयनबारे आज दुई अध्यक्षबीच छलफल हुन लागेको हो ।

स्रोतका अनुसार प्रतिवेदनबारे छलफल गर्न सोमबार बिहान प्रचण्ड अहिले बालुवाटारमा दुई अध्यक्षबीच भेटवार्ता हुदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here