ट्रेड युनीयनको चुनाव स्थगित

391

काठमाडौं- सरकारले निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनीयनको चुनाव स्थगित गर्ने निर्णय गरेको छ । आज विहान बसेको मन्त्रिपरिषद् बैठकले चुनाव स्थगित गर्ने निर्णय गरेको हो ।

कर्मचारीको ट्रेड युनीयनको चुनाव २४ असोजका लागि तय भएको थियो । कोभिड १९ को जोखिमका कारण भन्दै चुनाव स्थगित भएको हो । चुनाव स्थगित भएसँगै अहिलेको पदाधिकारीले अझै केही समय नेतृत्व लिने भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here