सरकारी राजश्व अवदेखि वालेटबाटै तिर्न सकिने

86
काठमाडौं-मोबाइल वालेटबाटै सबै सरकारी राजश्व तिर्न मिल्ने भएको छ। यसअघि नेपाल क्लिरेङ हाउसको आइपिएस कनेक्टबाट हुँदै आएको यस्तो व्यवस्था अवदेखि सबै वालेटका हकमा लागू हुने भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here