नेपालमा कुल कोरोना संक्रमित ९८ हजार ६१७ पुग्याे

71

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण भएको छ। २४ घण्टाको अवधिमा यति धेरै संक्रमित भेटिएको यो पहिलो पटक हो। योसँगै देशमा कुल संक्रमितको संख्या ९८ हजार ६१७ जना पुगेको छ।

हाल देशभर २६ हजार ६८४ जना सक्रिय संक्रमित छन्। ११ हजार ७१७ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी  होम आइसोलेसनमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here