मुक्तिनाथका ग्राहकलाई रिसोर्टदेखि अस्पतालसम्मको सेवामा छुटैछुट

78

काठमाडौं-मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोवाइल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरुलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्दै विभिन्न व्यवसायिक संस्थाहरुसंग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

सम्झौता भएका व्यवसायिक संस्थाहरु ।

१ ब्लुक्रस अस्पताल त्रिपुरेश्वर, अस्पताल तथा स्वास्थ्य सेवामा१०५ सम्म विशेष छुट
२ धुलिखेल माउण्टेन रिर्सोट, धुलिखेल होटल तथा रिर्सोटमा १०५ छुट
३ स्तुपा रिर्सोट, नगरकोट, होटल तथा रिर्सोटमा १५५ छुट
४ जम्बाला रिर्सोट, खोटाङ्ग, होटल तथा रिर्सोटमा १५५ छुट
५ ल्याण्डमार्क होटल काठमाडौं, पोखरा र चितवन, होटल, रिर्सोट तथा स्पामा १५५ सम्म छुट
६ ओडान ग्रुप अफ कम्पनी काठमाडौं रेस्टुरेन्टमा १५५ छुट
७ देव कर्नर ज्वेलरी, काठमाडौं, गरगहना सम्बन्धी सेवामा ३०५ सम्म छुट

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले माथि उल्लेखित व्यवसायिक संस्थाहरुबाट सेवा लिदा १०५ र३०५ सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यसरी विभिन्न संस्थासंग हातेमालो गर्दै कोभिढ १९ को संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार बढाउने कार्यमा उल्लेखित सम्झौताहरुले थप प्रोत्साहान गर्ने अपेक्षा बैंकले लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here