आज कोरोना संक्रमित १२ सय १७ जना थपिए

58

काठमाडौं – नेपालमा कोरोना भाइरसका आज १२ सय १७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ हजार ६४ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ३१ हजार ६ सय १ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here