काठमाडाैं । नेपाल इन्भेस्टमेन्ट बैंकलले आफ्नै डिजिटल वालेट सेवा सुरु गरेका छन् । बैंकले थैली नामको डिजिटल वालेट सेवा सुरु गरेको हो ।
थैली डिजिटल वालेट बैंकको मोबाइल वालेट एप्लिकेसन हो । जसले शून्य कारोबार शुल्कमा पैसा पाउन, पठाउन तथा ब्यालेन्स चेक गर्ने सुविधा दिन्छ । बैंकका अनुसार थैली मोबाइल बैंकिङ तथा वालेट एप हो । थैली डटकमडटएनपी लगइन गरेर पनि थैली चलाउन सकिन्छ ।