म्यान्चेष्टरले लगातार चौथो पटक कारबाओ कपको उपाधि जित्यो

63

काठमाडौं । म्यान्चेष्टर सिटीले लगातार चौथो पटक कारबाओ कपको उपाधि जितेको छ । वेम्ब्लीमा टट्नहम हटसुपरलाई हराएर म्यान्चेष्टर सिटीले चौथो पटक लिग कपको उपाधि जितेको हो ।
म्यान्चेष्टर सिटीले उपाधिको लागि भएको खेलमा टटनहमलाई १–० ले हरायो । सिटीका डिफेन्डर एमेरिक लपोर्टेले जितका नायक साबित हुनुभयो । उहाँले ८२ औं मिनेटमा केभिन डे ब्रुनको फ्री किकलाई गोलमा परिणत गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here