प्रेमसागर कर्मचार्यकाे १६६ औं पटक रक्तदान

169

साे कार्यक्रममा शतक रक्तदाता कर्माचार्यसहित ४१ जनाले रक्तदान गरेका थिए। कार्यक्रममा कर्माचार्यलाई वडा नम्बर २४ का अध्यक्ष बालकृष्ण श्रेष्ठले अभिनन्दन पत्र प्रदान गर्दै सम्मान गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here