अत्यावस्यक क्षेत्रमा हड्ताल बन्द

266

काठमाडौं । सरकारले अत्यावस्यक क्षेत्रमा हड्ताल गर्न नपाईने गरि सूचना गरेको छ । गत मंगलबार सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दे बिधिन्न २५ क्षेत्रमा हड्ताल गर्न नपाउने निर्णय गरेको हो ।

अत्यावस्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरि यस्तो निर्णय गरिएको सरकारले जनाएको छ ।

सरकारले हड्तालमा रोक लगाएका क्षेत्रहरुमा सञ्चर, बिमास्थल, खानेपानी, बैंक तथा बित्तिय संस्था, बीमा, बिद्युत लगायतका ठाउँहरु रहेका छन् ।

हेर्नुहोस् कुन कुन ठाउँमा बन्द हड्ताल गर्न पाईदैन

No description available.No description available.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here