मनकामनाको आईपीओमा एकैदिनमा माग भन्दा बढी आवेदन

67

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आइपीओको पहिलो दिनमा माग भन्दा बढी आवेदन परेको छ । अहिलेसम्म आईपीओमा ९ लाख ९६ हजार ३३८ जनाको आवेदन परेको बिक्रि प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ । विहीबारबाट कम्पनीले ३ लाख ८९ हजार कित्ता शेयर निष्कासन गरेको थियो ।

आईपीओे खरिदको लागि न्युनतम १० कित्तादेखि अधिकतम १००० कित्तासम्ममा असार २१ गतेसम्म आवेदन दिन सकिने कम्पनीले व्यवस्था गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here