गोंगबु चोकमा रक्तदान सम्पन्न

70

काठमाडाैं । स्वेता रक्तदान अभियान—२०२१ अन्तर्गत काठमाडौंको गोंगबु चोकमा “रक्तदान नै जीवन दान हो” मूल नाराका साथ आश्विन ८ गते सम्पन्न भएको छ ।

सन् २०२१ भित्र २००० पिन्ट रगत संकलन गरी स्वस्थ्य क्षेत्रमा आकस्मिक सेवा पुऱ्याउने उद्देश्यका साथ श्वेता श्रेष्ठको आयोजना माईली टेली सिरियल टिम, गोंगबु व्यापार समिति, साहित्यकार समाज नेपाल, निष्पक्ष मिडिया प्रा.लि. को सहआयोजना तथा नेपाल रेडक्रस सोसाईटी केन्द्रिय रक्त सञ्चार सेवाको प्रविधिक सहयोगमा गरिएको स्वेता रक्तदान अभियान २०२१ अन्र्तगत आकस्मिक रक्तदानमा  १ महिला तथा २७ जना महिला सहित करिव २८ जना रक्तदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here