देशभरका अदालतहरु खु्ले

60

काठमाडौं ।  सर्वोच्च अदालतसहित देशभरका अदालतहरु बिहीबारदेखि खुलेका छन् ।

विजयदशमीको अवसरमा घटस्थापनादेखि बन्द भएको सेवा आजदेखि सुचारु भएको हो । हरेक वर्ष दसैंको समयमा १५ दिन अदालत बन्द हुने गरेको हो ।  तर, यो अवधिमा बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा भने सुनुवाइ भएको थियो ।

बिहीबार सर्वोच्च अदालतमा विभिन्न मुद्दाका पेशी तोकिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here