कांग्रेसले खोकनालाई प्रभाव पर्ने योजनाबारे ज्ञापन पत्र हस्तातरण

186
ललितपुर । ऐतिहासिक सम्पदाहरुको बस्ती खोकनामा, द्रुतमार्ग लगायतका बिबिध योजनाहरुबारे नेपाली कांग्रेस खोकनाको स्पष्ट धारणासहित ललितपुर २१ नं. वडा कार्यलयमा गत शुक्रवार ज्ञापन पत्र हस्तातरण गरेकाे छ ।
नेपाली कांग्रेस खोकनाको तर्फबाट इकाई सभापती दुर्गाराम महर्जनसहितको कांग्रेस टोलीले, द्रुतमार्ग लगायतका योजनाहरुले खोकनालाई पर्ने प्रभावहरुबारे, आजसम्म वडा कार्यालयको भूमिकाप्रति ध्यानाकर्षण सहितको ज्ञापनपत्रसमेत प्रस्तुत गरिएको हो।
सम्पदा बस्ती खोकना बुंगमती संरक्षण र यी बस्तिहरुको जिवन्तता जोगाईराख्न, जिरो पोईन्ट यो क्षेत्र भन्दा बाहिर राखिनु पर्छ, अन्य योजनाहरु खोकनामैं जबर्जस्ति लादी, सम्पदा मास्ने काम कारबाही रोकिनु पर्छ भन्ने, सम्पूर्ण पीडित खोकनाबासी, आन्दोलनरत पक्षहरुको माग र आवाजमा नेपाली कांग्रेसको पुर्ण ऐक्यबद्धता रहेकाे जनाइएकाे छ ।
ज्ञापन पत्रमा यस्ताे जनाएकाे छः
No photo description available.
No photo description available.
May be an image of text

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here