इन्चुगाँउ यँचाेमा निर्मित बाटाेलाई संजय सिं मार्ग नामाकरण

93

काठमाडाैं ।  २०७८ साल कार्तिक १४ गते बिहान, की.न.पा. वडा नं. ५ स्थित इन्चुगाँउ (यँचाे) मा निर्मित बाटाे
लाई संजय सिं मार्ग नामाकरण गरी बागमति प्रदेशका सांसद तथा भुतपूर्व स्वास्थ्य तथा खेलकुद राज्यमन्त्रि राजन के.सी ज्युले अाइतबार समुद्घाटन गर्नुभयाे ।

इन्चुगाँउदेखि स्थानिय बिष्टगाँउ जाेडिने करीब २ कीमी लामाे साे गाेरेटाे बाटाेलाई फराकिलाे पारी ग्य्राभल गरीएकाे छ । उक्त कार्यक्रममा दक्षिणकालि नगरपालिका प्रमुख माेहन बस्नेत, बागमती प्रदेशका सांसद पुकार महजर्न, राष्ट्रिय कराँते संघका अध्यक्ष दावा तामांगलगायत विभिन्न वडाका वडा प्रमुख देखि कराँते खेलका प्रशिक्षक तथा बरिष्ठ कलाकार संघरत्न महर्जन ज्युकाे पनि उपस्थिति रहेकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here