आज सुनको भाउमा सामान्य परिवर्तन

57

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउमा सामान्य परिवर्तन भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै, तेजाबी सुनको मुल्य आज प्रतितोला ९४ हजार १ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी, आज चाँदीको मुल्य प्रतितोला १२ सय ९५ रुपैयाँमा किनबेच भैरहेको महासंघले जनाए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here