निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेस सभापतिमा खाँण विजयी

110

काठमाडौं । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ को कांग्रेस सभापतिमा दिलिप प्रताप खाँण निर्वाचित भएका छन्।

सोमबार सम्पन्न निर्वाचनमा खाँण ८२३ मत प्राप्त गरि विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी ध्रुव शर्मा पंगेनीले ३६४ मत ल्याए । वालिङ नगरपालिकाका मेयरसमेत रहेका खाँण संस्थापन निकट हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here